
माओवादी केन्द्र बाणगंगा ७ को अधिवेशनका लागि खनालको संयोजकत्वमा समिति गठन

कपिलवस्तु ।
नेकपा (माओवादी) केन्द्र कपिलवस्तुको बाणगंगा ७ मा वडा अधिवेशनका लागि रोमाखर खनालको संयोजकत्वमा एक समिति गठन भएको छ । शनिबार बाणगंगा ७ मा सम्पन्न एक भेलाले रोमाखर खनालको संयोजकत्मा २५ सदस्यीय समिति गठन गरेको हो ।
उक्त समितिले आगामी एक महिना भित्र अधिवेशन गर्ने भनिएको छ । कार्यक्रममा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला इन्चार्ज रुध्र बञ्जाडे, प्रदेश सचिवालय सदस्य नारायण भुसाल, प्रदेश सदस्य टुकलाल पुन, प्रदेश सदस्य सुवास सल्यानी, शिक्षक संगठन जिल्ला सचिव नन्दु खनाल, वाइसिएल जिल्ला इन्चार्ज शिव बञ्जाडे लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
यसैबीच क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला संगठन समिति सदस्य अमृता खड्का नेकपा (माअोवादी) केन्द्रमा प्रवेश गरेकी छन् । उनलाई माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज बलदेव खनालले स्वागत गरेका हुन ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया