

विङ्गरको ठक्करबाट बाणगंगामा एकको मृत्यु



बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिका- १ बैरीयामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विगंरले ठक्कर दिदा घाइते भएका एक जनाको मृत्यु भएको हो ।
विंगरमा सवारमा यात्रुहरु भने सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बर्ष बाणगंगा १ बस्ने बर्ष ६१ को पशुपति थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनी सडकमा पैदल हिडिरहेका थिए ।
अस्पताल ल्याइ पुग्दानै घाइतेको बाटोमै मृत्यु भएको पिपरा अस्पतालले जनाएको छ । विगंर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया