

विङ्गरको ठक्करबाट बाणगंगामा एकको मृत्यु



बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिका- १ बैरीयामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विगंरले ठक्कर दिदा घाइते भएका एक जनाको मृत्यु भएको हो ।
विंगरमा सवारमा यात्रुहरु भने सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बर्ष बाणगंगा १ बस्ने बर्ष ६१ को पशुपति थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनी सडकमा पैदल हिडिरहेका थिए ।
अस्पताल ल्याइ पुग्दानै घाइतेको बाटोमै मृत्यु भएको पिपरा अस्पतालले जनाएको छ । विगंर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया