

घोराहीबाट तुलसीपुर जादै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते




दाङ, १४,मंसिर २०८१ । दाङको घोराहीबाट तुलसीपुर जादै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्याल दाङका अनुसार शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका(१८ बिजौरीको डाँडागाउँ नजिक रा १ ख १३८२ नम्बरको बस दुर्घटना हुँदा घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिए।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालक घोराही(१० का मनोज चौधरी फरार छन्। बस सडक देखि तीन मिटर तल खसेको छ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया