
बाणगंगा ८ बाट हराएकी किशोरी शिवराजमा फेला

साझाकुरा, कपिलवस्तु | कपिलवस्तुको बाणगंगा नगरपालिका नगरपालिका वडा नम्बर ८ बाट गत १५ दिन देखि वेपत्ता रहेकी किशोरी परिवारको सम्पर्कमा आएकी छन् । उनलाई शुक्रबार शिवाराज नगरपालिका स्थित हल्लानगर गाउँबाट परिवारले सम्पर्कमा ल्याएका हुन ।
बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल स्थित धर्मराज भुसाल र कल्पना भुसालकी छोरी वर्ष १६ की बसन्ती भुसाल कात्तिक १४ गते देखि सम्पर्कविहिन भएकी थिइन् । उनी दुई हप्ता पछि परिवारको सम्पर्कमा आएको आमा कल्पाना भुसालले बताइन् । उनलाई परिवारले हाल घरमा लिएर आएका छन् ।
बसन्तीले कात्तिक १४ गते आफ्नी बहिनीसँग बुटवल जान्छु भनि हिडेकी थिइन् । उनी हल्लानगर स्थित एक स्थानीयको घरमा रहेको अवस्थामा फेला परिएको परिवारजनले जनाएका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया