रुकुमबाट काठमाडौ जाँदै गरेको बस बागलुङमा दुर्घटना

काठमाडौँ । पूर्वी रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ । बुधवार बागलुङको निसिखोला–६, जाउलेपानीमा सो बस दुर्घटना भएको हो ।
बसमा ४० जना हाराहारी यात्रु छन् । सडकमा ब्रेकफेल भएर १०० मिटर पछाडि बस पल्टेको छ,’ एक प्रत्यक्षदर्शीले बताए ।
अहिले प्रहरी चौकी निसिखोलाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको र बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमान्डमा १० जना जना प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलले जानकारी दिए ।
दुर्घटनामा १९ जना घाइते भएकाे जनाइएको छ ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया