
लायन्स कपिलवस्तुको स्थापना दिवस : बटृकलाइ खाना

लायन्स क्लव अफ कपिलवस्तुले स्थापना दिवसमा गुरुकुल आश्रममा रहेका बटुकलाई खाना खुबाएर मनाएर छ ।
लायन्स अन्तराष्ट्रिय ३२५ पि अन्तगर्त लायन्स क्लव कपिलवस्तु रहेको छ । हरेक वर्ष ओक्टबर २७ मा लायन्स कपिलवस्तुले आफ्नो स्थापना दिवस मनाउने गरेको छ । जिल्लमा केहि सक्रिय युवाहरुको नेतृत्वमा २०१७ मा हामी सेवा गछौँ भन्ने मुलभाव बोकेर लायन्स क्लव अफ कपिलवस्तुको स्थापना गरिएको थियो ।
स्थापना दिवसको अबसरमा मनकामना सँस्कृत विद्या पिठ गुरुकुलमा नन्दनगरका बटुकहरुलाई खाना खुबाएर मनाएको थियो ।
२०१७ मा स्थापना भएको लायन्स क्लव अफ कपिलवस्तु २०२४/२५ सम्म आइ पुग्दा संस्थापक अध्यक्ष लायन कृष्ण बहादुर के.सी सहित लायन कुमार खड्का, लायन सुरेन्द्र घिमिरे, लायन धातानन्द भुसाल, लायन राम शुभागे थारु, लायन ओम प्रकास घिमिरेले सफल कार्यकाल अध्यक्षको नेतृत्व गरी रहदाँ हाल २०२४/२५ का लागि लायन नवदत्त घिमिरेले क्लवको नेतृत्व गर्नुभएको छ ।
लायन्स अन्तराष्ट्रियको संस्थापक मेलविन जोन्सले सन् १९१७ मा गरेका थिए भने नेपालमा सन् १९७१ मा मातृक प्रसाद कोइरालाले गरेका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया