
प्रहरी निरिक्षक सुरज खत्रीलाई असोज महिनाको उत्कृष्ट प्रहरी अवार्ड

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले असोज महिनाको उत्कृष्ट प्रहरी पुरस्कार इलाका प्रहरी कार्यालय कृष्णनगरका निरिक्षक सुरज खत्रीलाई प्रदान गरेको छ।
सुरज खत्रीले आफ्नो जिम्मेवारीलाई पूर्ण कर्तव्यनिष्ठता र दक्षतासाथ निभाएका छन्। उनले अपराध अनुसंधानमा प्रभावकारी भूमिका खेल्नका साथै बडा दशैंको अवसरमा मूर्ति विसर्जनमा व्यवस्थित प्रहरी परिचालन गरेर स्थानीयस्तरमा उत्कृष्ट समन्वय गर्न सफल भएका छन्। यस कार्यको लागि उनले आम नागरिकको माझ प्रहरी संगठनको गरिमामा महत्वपूर्ण योगदान पुर्याएका छन्।
सुरज खत्रीको यो सम्मानलाई कृष्णनगरका स्थानीयहरुले सकारात्मक रूपमा लिएका छन्, र यो जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको उचित पहिचानको कदम भएको बताइएको छ।
प्रशंसा पत्र आज जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक निरंजन दत्त भट्टको हस्ताक्षरमा प्रदान गरिएको हो।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया