

रोल्पामा चट्याङ लागेर घटनास्थलमै महिलाको मृत्यु


रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका – ५ हाङजावाङकी ४२ बर्षीया चन्द्रकला वलीको चट्याङ लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मंगलबार दिउँसो छिमेकीको गाइ गोठमा बसिरहेको समयमा चट्याङ लागेर वलीको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पुर्याइएको छ। त्यस्तै चट्याङ लागेर इलाका प्रहरी कार्यालय खुँग्रीमा सञ्चार साधानमा क्षति पुगेको छ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया