

गुल्मी कारागारमा कैदीबन्दीका लागि पुस्तकालय स्थापना



गुल्मी : गुल्मी कारागारमा कैदीबन्दीका लागि पुस्तकालय स्थापना भएको छ । निजामति सेवा दिवसको अवसरमा थुनामा रहेका कैदीबन्दीका लागि ५० हजार रुपैयाँ मूल्य बराबरका पुस्तकसहित पुस्तकालय स्थापना भएको हो ।
विभिन्न कसुरमा थुनामा रहेका कैदीबन्दीको मागअनुसार पहिलो पटक यसरी कारागार भित्र पुस्तकालयको स्थापना गरिएको कारागार प्रमुख रेश्मीराज पन्थीले जानकारी दिनुभयो । बन्दीहरुका लागि आजदेखि उनीहरुले रोजेका विभिन्न प्रकारका पुस्तकहरु अध्ययन गर्न पाउने भएका छन् ।
पुस्तकको अध्ययनसँगै कैदीबन्दीको सोचाइ र जीवन परिवर्तन गर्न थप सहज पुग्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । २५ जनाको मात्र क्षमता रहेको गुल्मी कारागारमा अहिले एक सय एक जना पुरुष र सात जना महिलासहित एक सय आठ जना कैदी बन्दी रहेका छन् ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया