

पौडी खेल्ने क्रममा डुबेर बाणगंगा ८ मा दुई बालकको मृत्यु



साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल बस्ने दुई बालकको ज्यान गएको प्रहरीले जनाएको हो ।
कोइली खोलामा पौडी खेल्ने क्रममा ठाकुर भण्डारीको छोरा वर्ष १६ को प्रतिक भण्डारी र सोही ठाउँ बस्ने कृष्ण सापकोटाको छोरा १५ वर्षको शरोज सापकोटाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनीहरु स्थानीय खेल मैदानमा फुटबल खेलि पौडी खेल्न खोलामा गएको बताइएको छ । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको ज्यान गएको प्रहरीले जनाएको हो । मृतक बालकहरुको शव पोष्र्टमार्टमका लागि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया