

सियारी गाउँपालिकामा करेन्ट लागेर युवकको मृत्यु


रुपन्देहीको सियारी गाउँपालिका-७ अमुवास्थित एमबिजि कन्ट्रक्सनमा काम गर्ने एक युवकलाई करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ। बाँकेको राप्ती सेनारी गाउँपालिका-५ घर भएका २३ वर्षीय माने सार्कीलाई कामको क्रममा विद्युत् तारमा लुगा सुकाउने क्रममा करेन्ट लागेको हो।
घटनाको जानकारी अनुसार, माने सार्कीलाई करेन्ट लागेर गम्भीर घाइते भएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
पुलिसले घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया