

दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु



दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
तुलसीपुर उपमहागनरपालिका– ११ प्रिगाउँका ५० वर्षीय बालाराम वलीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नो बारीमा मोरटबाट पानी सिंचाई गर्नका लागि मोटरको स्वीच अन गर्ने क्रममा तार सर्ट भइ दिउँसो १:२० बजेतिर वलीलाई करेन्ट लागेको थियो।
उनको मृत्यु १: ३५ बजेतिर भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया