

जबर्जस्ती करणीको आरोपमा पक्राउ



बर्दिया | १८ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गुलरिया नगरपालिकाकी ती युवतीमाथि जबर्जस्ती करणी गरेको उजुरीको आधारमा गुलरियाका मुसिम खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।
अदालतबाट म्याद थप गरी खाँमाथि अनुसन्धान गरिरहेको डीएसपी अर्यालले बताए ।


खबर सबै
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम







प्रतिक्रिया