

बाणगङ्गा सुनचाँदी व्यवसायी संघद्वारा वृक्ष राेपण

रामबहादुर गन्धर्व | कपिलवस्तुकाे बाणगङ्गा नगरपालिका वडा नं.८ मा अवस्थित ओसो तथागत ध्यानश्राम परिसरमा मंगलबार वृक्ष राेपण कार्यक्रम सम्पन्न भएको छ।
ब्यवशायी संघमा आवद्व समितिले ध्यान तथा उत्सव कार्य सहजताका लागि वृक्ष राेपण गरिएको ब्यवशायी संघले जनाएको छ।
यसरी ध्यानश्राममा उत्सवका कार्यक्रम गर्दा ब्यवशायीहरूलाई तनाव मुक्त हुनुका साथै आध्यात्मिक ज्ञान ,शारीरिक उर्जा प्राप्त हुने संघका सदस्य मनु रसाइलीले बताए ।
कार्यक्रम संघका अध्यक्ष दिलबहादुर सुनारकाे अध्यक्षता ,सचिव ध्रुव रसाइलीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया