

मेलमिलापकर्तालाई पुर्नताजगी तलिम प्रदान

दुर्गा प्रसाद काफ्ले, चन्द्रौटा । विवादको साटो मेलमिलापको बाटो ” भन्ने मुल नारासहित मेलमिलाप कर्ता साथीहरुलाइ पुनरताजगी तालिम दिइएको छ | यही जेठ २१ गते देखि २३ गतेसम्म संचालन भएको उक्त तालिम समाजमा शान्ति , सद्भाव र सुसम्बन्ध कायम गर्ने उद्देश्यले बिजय नगर गाउँपालिकाको आयोजना र जनाधिकार संरक्षण मंच नया वानेश्वर काठमाडौ को प्राबिधिक सहयोगमा उक्त तालिम सम्पन्न भएको जनाइएको छ |
मेलमिलाप गराउदा के कस्ता समस्या हरु आउने र तिनिहरुको समाधान कसरी गर्ने बिषय मा मुख्य प्रशिक्षक सतिश कुमार शर्मा ले सहभागी साथीहरूलाई प्रष्ट गराउनु भयो, यस्तै मेलमिलाप भनेको के हो र मेलमिलाप गराउदा आइ पर्ने बाधा अडान र यस्का चरण हरु कति प्रकार का हुन्छन र ती चरण हरु कसरी पार गरि मेलमिलाप गराउने भन्ने शिर्षक मा अधिवक्ता कृष्ण प्रसाद अर्याल ले प्रष्ट पार्नु भयो
| बिजयनगर गाउपालिका भित्र रहेका ७ वटै वडा का प्रत्येक वडा बाट ३ जना का दरले २१ जना को सहभागीता रहेको सो तालिम मा बिजयनगर गा. पा. स्तरीय न्यायिक समिति संयोजक लक्ष्मी कुमारी चौधरी को अध्यक्षता पालिका का अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख आतिथ्यता प्रशिक्षक दोय को बिषिष्ठ आतिथ्यता मा सुचना प्रबिधि अधिकृत लक्ष्मण घिमिरेको ब्यवस्थापन र योजना शाखा प्रमुख बोधराज भुसाल को संचालन मा सम्पन्न भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया