
तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु

बुटवल : रुपन्देहीको तिनाउ खोलामा डुबेर शनिबार एक किशोरको मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका-६ नयाँमिलका १६ वर्षीय विद्यान्स भुसालको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
प्रहरी नायव उपरीक्षक पण्डितका अनुसार भुसाल घरबाट फूटबल खेल्न भनेर घरबाट निस्किएका थिए। उनी तिलोत्तमा पार्कदेखी पश्चिमतर्फको तिनाउ खोलामा डुबेका थिए।
तिनाउ खोलामा अव्यवस्थित रुपमा उत्खनन् गरिएका गहिरो पोखरीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेका थिए।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया