

कपिलवस्तुकाे वालापुरमा सवारी दुर्घटना, एककाे मृत्यु



कपिलवस्तु । कपिलवस्तुकाे शिवराज नगरपालिका ५ चन्द्राैटा बजार नजिकै वालापुर मोडमा सवारी दुर्घटना हुदा जलेश्वर प्रसाद थारुको मृत्युु भएको छ ।
जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं ९ बकुलीपुर बस्ने बर्ष ५५ का जलेश्वरको मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीले जानकारी दिनुभयो ।
बालापुर माेडमा ना ६ ख ६५६२ नम्बरकाे ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार थारुको मृत्यु भएको हो ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया