

गुल्मीको रिडीमा बस दुर्घटना, १३ जना घाइते

गुल्मी । पोखराबाट गुल्मी आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा १३ घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ मक्वादीस्थित रिडी–तम्घास सडकखण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटना परेको हो । बस सडकबाट अन्दाजी ५०÷६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।
दुर्घटनामा परेर घाइते भएकारुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । बसमा १३ जना सवार थिए ।


खबर सबै
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन






प्रतिक्रिया