

पाल्पामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु




पाल्पा। पाल्पामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बेलुकी ५ बजेतिर तिनाउ –२, सिसखोला नजिकै टिप्परको ठक्करबाट रैनादेवी छहरा –७, जुठापौवाका ४५ वर्षीय जगबहादुर बलालको मृत्यु भएको हो ।
बुटवलबाट दोभान कचल सडक हुँदै सर्वोत्तम सिमेन्ट खानीतर्फ जाँदैगरेको लु २ ख ८७४ नम्बरको टिप्प्रले विपरीत दिशाबाट आइरहेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बलालको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
मृतकको शब पोष्टमार्टमका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ । टिप्परचालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया