

बैतडीमा भीरबाट ट्याक्टर खस्दा दुईको मृत्यु



बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका–८ झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
बझाङ–खोड्पे सडकखण्डमा मोतिपुरदेखि खोड्पेतर्फ आउँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
ट्याक्टर सडकबाट करिक डेढ सय मिटर तल खसेको छ। घटनास्थलमै ज्यान गुमाएका दुई पुरुषको सनाखत हुन सकेको छैन। दुर्घटनामा बारेमा शुक्रबार बिहान प्रहरीलाई खबर आएको थियो।
अहिले ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोज ठकुराठी नेतृत्वको प्रहरी टोली दुर्घटनाग्रस्त क्षेत्रमा पुगेको छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया