

फेसबुकमा फेरि देखियो समस्या, कभर फोटो नै देखिन छाड्यो




काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा फेरि समस्या देखिएको छ । प्रयोगकर्ताहरूले अरूको कभर फोटो नदेखाएको, सर्च हिस्ट्री नदेखिएको, स्टोरी लोड नभएको जस्ता गुनासो गरिरहेका छन् । यद्यपि, आफ्नो कभर फोटो भने हेर्न मिल्छ ।
वेबबाट फेसबुक चलाउने प्रयोकर्ताहरूले भने अनलाइन सूची देखिरहेका छन् ।
सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा विश्वभरका १० हजारभन्दा धेरै प्रयोगकर्ताले फेसबुक मेसेन्जर एपमा याक्टिभ प्रयोकर्ता नदेखिने समस्या देखिरहेको गुनासो गरेका छन् ।
यसअघि फागुन २२ गते फेसबुकमा समस्या आएको थियो । त्यतिबेला केही समयका लागि फेसबुक पूर्णरूपमा बन्द भएको थियो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया