

सरकारी छाप र दस्तखत किर्ते आरोपमा फरार रहेका चौधरी पक्राउ


साझाकुरा । कपिलवस्तुबाट प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय कलिवस्तुका अनुसार सरकारी छाँप र दस्तखत किर्ते तथा ठगी मुद्दामा फरार रहेका एक युवकलाई पक्रा गरेको हो ।
पक्राउ पर्नेमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ३३ को बिकास चौधरी रहेका छन् । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय कपिलबस्तुबाट खटिएको प्रहरी टोलिले फागुन २४ गते पक्राउ गरेको हो ।
उनी फरार रहेका थिए । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत कपिलवस्तुमा पेश गरीएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया