

बर्दियामा आगलागीमा परि एकको ज्यान गयो



बर्दिया : बर्दियाको भुरीगाउँ गुलरिया हुलाकी सडकखण्डमा पर्ने ठाकुरबाबा नगरपालिका ४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।
आगलागी हुँदा गोठभित्र रहेका पशुचौपाया निकाल्ने क्रममा ५८ वर्षिय लक्षिराम जैशीको गोठभित्रै आगोमा जलेर ज्यान गएको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।
गोठमा भएको आगलागी निभाउने क्रममा उहाँको शव पूर्ण रुपमा जलेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया