पाल्पाका सबै पालिकाले दिए मंगलबार सार्वजनिक बिदा

तानसेन : पाल्पाको सबै स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका छन्। ४२ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा पालिकाहरूले सार्वजनिक बिदा दिएका हुन्।

तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, रिव्दीकोट गाउँपालिका र रैनादेवीछहरा गाउँपालिका र पूर्वखोला गाउँपालिकाले बिदा दिएका छन्।
स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको जनाएका छन्।

खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध

लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ

प्रतिक्रिया