

कपिलवस्तुमा चार वर्षीया बालिका बलात्कृत



कपिलवस्तु । कपिलवस्तुमा एक चार वर्षीय बालिकामाथि बलात्कारको घटना बाहिर आएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका– ९ मा एक ४ बर्षिया बालिका बलात्कृत भएकी छिन ।
उनलाई छिमेक कै एक १४ बर्षिया बालले बलत्कार गरेको प्रहरीले जनाएको छ । शुक्रवार साँझ ६ बजेतिर घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
घटना बारे जानकारी गराए पछि प्रहरीले घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बलत्कारको आरोपमा एक जना बालकलाई नियन्त्रणमा लिएको बताए । ओरोपी बालक नाबालक रहेकोले उनको नाम भने सार्बजनिक गर्न नमिल्ने उनले बताए । पीडीत बालिकाको बुटवल प्रोदशिक अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा पोजेटिभ देखिएको पीडीत बालिकाका अभिभावले बताए ।
घटनामा संलग्न बालक बिरुद्ध अभिभावले शनिवार किटानी जोहेरी दिएका छन ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया