

लागू ओैषध सहित बाणगंगाबाट एकजना पक्राउ



कपिलवस्तु ।
कपिलवस्तुकाे बाणगंगाबाट प्रहरीले लागू ओैषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ । लागु औषध (ब्राउन सुगर) ३ ( तिन ) ग्राम ४१०(चार सय दश) मिलिग्राम र स्कुटी सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हाे ।
बिहिवार वाणगंगा नगरपालिका वडा नं. ११ देवपारस्थितमा लु ४१ प ९७६८ नं. स्कुटी चलाई आएका जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं. १२ नयागाँउ बस्ने बर्ष २२ को तिलक थापाको साथबाट प्रहरीले उक्त परिमाणमा लागु औषध (ब्राउन सुगर) जस्तो पदार्थ फेला परेको जनाएको छ । पक्राउ परेका थापालाई शुक्रबार अदालतबाट दिन ५ को म्याद थप भई, ईलाका प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान कार्य भई रहेको पिपरा प्रहरीले उल्लेख गरेकाे छ ।
स्राेत Apo pipara


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया