

बैंक र बीमा कम्पनीले हिजो एकैदिन तिरे ११ अर्ब कर, आजसम्म तिर्नेलाई ब्याज छुट



काठमाण्डाै : बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले हिजो एकैदिन ११ अर्बभन्दा धेरै कर तिरेका छन् । आन्तरिक राजस्व विभागका अनुसार हिजो झण्डै ३० वटा कम्पनीले कर तिरेका छन् ।
सर्वोच्च अदालतले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको आयमा कर लाग्ने फैसला गरे बमोजिम बैंक र बीमा कम्पनीहरुले कर तिरेका हुन् । यसअघि आर्थिक ऐनमा भएको व्यवस्था बदर गर्न माग गर्दै बैंक तथा बीमा कम्पनीहरुले दायर गरेको रिट सर्वाेच्चको संवैधानिक इजलासले खारेज गरेको थियो ।
मङ्सिर मसान्त अर्थात् आजसम्म कर तिरेमा करमा लाग्ने जरिबाना र ब्याज शुल्क मिनाहा हुने व्यवस्था छ । यसैअनुसार आज शनिवार पनि कर कार्यालयहरु र राजस्व सङ्कलन गर्ने काउन्टर खुला रहनेछन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया