कपिलवस्तुमा कुलोमा डुबेर एक पुरुषको मृत्यु

कपिलवस्तु। कपिलवस्तुमा कुलोमा डुबेर एकजनाको ज्यान गएको छ ।

जिल्लाको बुद्धभूमी नगरपालिका वडा नम्बर –१ वीरपुर बस्ने ३२ वर्षीय हरि बहादुर थापाको सोही ठाउँस्थित कुलोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

खबर सबै