

खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृत फेला



दाङ । दाङमा खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृत फेला परेका छन् । घोराहीस्थित जंगुवा खोलामा डुबेर बेपत्ता घोराही–१० का २८ वर्षिय सुनिल पुन मगरको शव चार दिनपछि फेला परेको हो ।
गत साउन ९ गते घोराही ७ स्थित जंगुवा खोलामा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएका पुनको शव घटनास्थलदेखि ३ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया