

खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृत फेला

दाङ । दाङमा खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृत फेला परेका छन् । घोराहीस्थित जंगुवा खोलामा डुबेर बेपत्ता घोराही–१० का २८ वर्षिय सुनिल पुन मगरको शव चार दिनपछि फेला परेको हो ।
गत साउन ९ गते घोराही ७ स्थित जंगुवा खोलामा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएका पुनको शव घटनास्थलदेखि ३ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया