

दाङ : बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आगलागी



दाङ
दाङको बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आगलागी भएको छ ।
हिजाे साेमवार बेलुकी विद्युतको तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय हापुरेले जनाएको हाे।
आगलागीबाट गाउँपालिका प्रमुखको कार्यकक्षमा रहेका दुई वटा सोफासेट, टेबुल र झ्यालका सिसाहरु पूर्णरुपमा जलेकाे प्रहरीले बताएको छ।
आगलागी भएको केही समयमै प्रहरी, स्थानीय र कर्मचारीको सकृयतामा आगो निभाइएकाे हाे । समयमै जानकारी पाउँदा समयमै आगो नियन्त्रण आएको हुँदा ठूलो क्षति हुनबाट बचेको प्रहरीको भनाइ छ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया