

दाङ : बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आगलागी

दाङ
दाङको बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आगलागी भएको छ ।
हिजाे साेमवार बेलुकी विद्युतको तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय हापुरेले जनाएको हाे।
आगलागीबाट गाउँपालिका प्रमुखको कार्यकक्षमा रहेका दुई वटा सोफासेट, टेबुल र झ्यालका सिसाहरु पूर्णरुपमा जलेकाे प्रहरीले बताएको छ।
आगलागी भएको केही समयमै प्रहरी, स्थानीय र कर्मचारीको सकृयतामा आगो निभाइएकाे हाे । समयमै जानकारी पाउँदा समयमै आगो नियन्त्रण आएको हुँदा ठूलो क्षति हुनबाट बचेको प्रहरीको भनाइ छ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया