
भन्सार छलिका अवैध सामानसहित दुईजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले अवैध सामान र मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाँउपालिका ३ का शैलेश भर र करण भर रहेका छन् ।
उनीहरूबाट प्रहरीले लु २९ प २९६७ र भारतीय नम्बरप्लेटको यूपी ५६ के ५९९० नम्बरको मोटरसाइकलसहित ३ लाख ६९ हजार ५ सय ५० रुपैयाँ बराबरका सामानसमेत नियन्त्रण गरेको छ ।
भन्सार छलेर मोजा, ब्लाउज, सुटलगायत सामान ल्याउँदै गर्दा मायादेवी गाउँपालिका मोतीपुरबाट उनीहरू आइतबार पक्राउ परेका हुन् । नियन्त्रणमा लिइएका दुवै जना र सामान भैरहवा भन्सार कार्यालयमा बुझाइएको रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया