

अवैध रुपमा भित्र्याइएका ३ हजार बढी कुखुराका चल्ला बरामद



बुटवल । रुपन्देही प्रहरीले भारतीय सीमा क्षेत्रबाट लुकाइछिपाइ ल्याउँदै गरेका अवैध कुखुराका चल्ला बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका –२ मैनिहवामा बुधबार साँझ भारतबाट नेपालतर्फ चोरी पैठारी गरी ल्याउँदै गरेको ३ हजार २ सय वटा कुखुराका चल्ला बरामद गरेको हो ।
बेवारिसे अवस्थामा रहेका २ लाख मूल्य बराबारका ४० कार्टुन चल्ला बरामद गरी कारबाहीको लागि पशु क्वारेन्टाइन चेकपोष्ट कार्यालय बेलहियामा बुझाइएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया