

बुटवलबाट कपिलवस्तु हुँदै लमही पुग्ने ४ सय केभी डबल सर्किट प्रसारण लाइन निर्माणको काम सुरु



बुटवल । नेपाल विद्युत प्राधिकरणले लुम्बिनी प्रदेशमा १ सय ६० किलोमिटर लामो ४ सय केभी डबल सर्किट भएको प्रसारण लाइन निर्माणको काम अघि बढाएको छ ।
प्रसारण लाइन नबलपरासीको सुस्ता पश्चिम जिल्लामा रहेको नयां बुटबल सबस्टेशन (भूमही) बाट सुरु भई रुपन्देही, कपिलवस्तु जिल्लाको मोतिपुर सबस्टेशन, अर्घाखांची हुंदै दाङको लमही सबस्टेशनमा पुगेर टुङिने आयोजनाले जनाएको छ ।
प्रसारण लाइन नबलपरासीको सुनबल, रुपन्देहीको देवदह, सैनामैना, बुटबल, कपिलवस्तुको बाणगंगा, बुद्धभुमी, शिवराज, अर्घाखांचीको शीतगंगा र दाङको गढवा, राप्ती सोनारी र लमहीसम्म पुग्ने छ।
आयोजनाले प्रसारण लाइनको प्रारम्भीक वातावरणीय परीक्षण (आइइइ) प्रतिवेदन तयारी गर्न लागेको छ । प्रस्तावित प्रसारण लाइन लैजान आइइईका लागि आयोजनाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने तयारी गरेको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया