
भुमिकास्थान आगलागीमा संलग्न ४ जना सार्वजनिक

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान–२ ढाकावाङ्गको जोगिथुममा गत मंगलबार भएको आगलागी घटनामा संलग्न भएकाहरु ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।
आगलागी घटनामा संग्लन आरोपी भुमिकास्थान–२ निवासी ७० बर्षिय देवीराम वेल्वासे, दिनेश थापा,धर्मराज वेल्वासे र दिपक बि.क लाई आज एक पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको हो ।
उक्त आगलागीमा भुमिकास्थान २ निवासी ३५ बर्षिय पदम बेल्बासे ,७२ बर्षिय पिताम्बर भुसाल, ५२ बर्षिय घनश्याम बेल्बासे र ३६ बर्षिय माधब बेल्बासेको उपचारको क्रममा मृत्यु भएको थियो। घाईते २५ बर्षिय संगिता बेल्बासेको पाल्पा मिशन अस्पतालमा उपचार भैरहेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया