

टिप्परको ठक्करबाट पाल्पामा एकको मृत्यु




पाल्पा । जिल्लाको रिब्दीकोट –२ मसाहरमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
आइतबार दिउँसो रैनदेवी छहरा –१, स्थित सिद्धेश्वर खानीबाट चुनढुङ्गा लिएर बुटवलतर्फ जाँदैगरेको लु २ ख २४४६ नम्बरको टिप्परले एक पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
टिप्परको ठक्करबाट रिव्दीकोट मसाहर निवासी ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीचौकी हार्थोक र तानसेनबाट प्रहरी टोली खटिई टिप्पर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया