
युनाईटेडमा विद्यार्थीलाई शुभकामना, विद्यार्थी देशका लागि उज्जवल भविष्य हुन् : के.सी

पवनराज पाण्डे, कपिलवस्तु
कपिलवस्तुको वाणगंगा ७ स्थित युनाईटेड एकाडेमिले कक्षा १० का विद्यार्थीलाई बिदाई तथा आउदै गरेको एस.ई.ई परिक्षाका लागि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ९ ले आयोजना गरेको कार्यक्रममा विद्यालयका शिक्षक, सञ्चालक समिति लगायतको उपस्थिती रहेको थियो ।




कार्यक्रममा शुभकामना दिदै विद्यालयका प्रधानाध्यापक कृष्ण के.सीले आउदै गरेको एस.ई.ई परिक्षाका लागि शुभकामना दिदै विद्यार्थी देशका भविष्य हुन्, विद्यार्थीले चाहे देशमा आमुल परिर्वतन गर्न सक्ने भन्दै विद्यार्थीको हौसला प्रदान गरेका थिए । आयोजित कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक, सञ्चालक समिति, शेयर सदस्यहरुले समेत विद्यार्थीका लागि शुभकामना व्यक्त गरेका थिए ।
कक्षा ९ ले कार्यक्रमको आयोजना गरेका थिए । आयोजित कार्यक्रम कक्षा ९ का विद्यार्थी हर्सित खनालको अध्यक्षता, शिशिर पोख्रेलको शुभकामना मन्तव्य तथा श्रीदा पन्थीको सञ्चालनमा सम्पन्न भएको छ।




खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया