

जबरजस्ती करणीका कसुरदार २३ वर्षपछि पक्राउ




बर्दिया । २३ वर्षपछि जबरजस्ती करणीका कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ। ठाकुर बाबा नगरपालिका–३ का प्रकाश शाहलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
अदालतले शाहलाई ०५६ सालअसार १३ गते जबरजस्ती करणी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो।
अदालतले सजाय तोके देखि शाह फरार रहेका थिए। ठाकुर बाबा नगरपालिका–१ भुरिगाउँ स्थित बाटोमा हिडिरहेको अवस्थामा प्रहरीले शाहलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले शाहलाई अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया