

सभामुख घर्ती र उप सभामुख खाणले दिए लुम्बिनीमा सफथ



बुटवल: लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुधबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका केसी खाँडलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
लुम्बिनी प्रदेशको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड मंगलबार निर्विरोध निर्वाचित भएका थिए। सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोनयन दर्ता भएको थियो ।
उपसभामुखमा तीनजनाको मनोनयन परेको थियो । नागरिक उन्मुक्तिले उपसभामुखका उमेदवार निर्मलादेवी चौधरी र कांग्रेसले विश्वप्रेम पाठकलाई उपसभामुखबाट उम्मेदवारी फिर्ता लिन निर्देशन दिएपछि राप्रपाकी मेनुका केसी खाँड निर्विरोध भएकी हुन्।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया