भारत : राजनीतिक कार्यक्रममा भागदौड हुँदा ७ जनाको मृत्युु

एजेन्सी भारतको आन्ध्र प्रदेशकाे नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रममा भागदौड हुँदा ७ जनाको ज्यान गएको छ । केही कार्यकर्ता घाइते भएका छन् ।
पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक कार्यक्रममा भागदौड भएको थियो । अहिलेकाे राज्य विधानसभामा विपक्षी नेता नायडुले हिजो बेलुका एउटा सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । कार्यक्रमका लागि जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको बीबीसी हिन्दीले जनाएको छ ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । नेता नायडुले ज्यान गुमाएकाका परिवारलाई १० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।

खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति

रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो

प्रतिक्रिया