

एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल



काठमाण्डाै
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।
नेकपा एमाले पर्वत–काठमाण्डौ सम्पर्क मञ्चले गरेको कार्यक्रममा बोल्दै उहाँले एमाले अहिले सरकारमा नजाने बरु प्रतिपक्षमा बसेर काम गर्ने बताउनुभयो । उहाँले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि राम्रो मत पाउन सफल भएको पनि बताउनुभयो ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया