

एमाले नेता विश्व कार्कीकी श्रीमती कांग्रेसमा प्रवेश



कपिलवस्तु
नेकपा एमालेका नेताकि श्रीमती सोमा कार्की नेपाली कांग्रेसमा प्रवेश गरेकि छन् । विहिवार बाणगंगा २ पिपरा कांग्रेस पार्टी कार्यलयमा कार्की नेपाली कांग्रेसमा प्रवेश गरेकि हुन् ।
उनि सहित वडा न। २ का १० जना नेपालि कांग्रेस प्रवेश गरेका हुन । कार्की सहितको टोलिलाई नेपाली कांग्रेस लुम्बीनि प्रदेश सदस्य रुक बहादुर भुसाल, बाम लोकतान्त्रिक गठबन्धनका प्रदेशसभा सदस्य उम्मेद्वार डोलकराम घिमिरे तथा जिल्ला नेताहरुले स्वागत गरेका थिए । सोमा कार्की एमाले नेता विस्व कार्कीकि श्रीमती हुन ।
पार्टी प्रवेशपछि सोमा कार्कीले एमाले भित्र पछिल्लो समय विक्रिती फैलिएको र भ्रष्टाचारीको अखडा बनेकाले आफुले नेपाली कांग्रेस रोजेको बताईन् ।
वडा सभापति हिम बहादुर कार्किको सभपतित्व रहेको प्रवेश कार्यक्रमको संचालन रेशम जिसीको संचालनमा भएको थियो ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया