

“डोलकरामलाई मत दिन मतदाता उत्साहित”



कपिलवस्तु । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागी दलका नेताहरु घरदैलोमा ब्यस्त रहेका छन । आफनो पक्षमा मतपरिणाम ल्याउन दलहरु घरदैलोमा ब्यस्त रहेका हुन ।
घरदैलोमा क्रममा कपिलवस्तु क्षेत्र नः १ (क) बाट सत्ता गठबन्धनका उम्मेदवार डोलकराम घिमिरेलाई मत दिन मतदाता उत्साहीत देखिएका छन । ३५ बर्षदेखि समाजसेवामा लोगेको घिमिरेलाई मत दिन उत्साहीत रहेको कपिलवस्तु ९ की मतदादाता पवित्रा थारुले बताइन ।
अहिलेसम्म पार्टीबाट असर नपाएको, हाम्रा दुखसुखमा सदैव नजिक रहने घिमिरेलाई यसपाली मत दिन पाउदा आफु उत्साहीत रहेको उनले बताइन । समाजसेवाका क्रममा कांग्रेस , एमाले, माओवादी नभनी सहयोग गर्ने भएकाले घिमिरेलाई मत दिने कपिलवस्तु ९ का अर्का मतदाता श्याम थारुले बताए । घरदैलोका क्रममा जनतालााई सिचाई, गुणस्तरीय पुर्वाधार निमार्ण शिक्षा तथा स्वास्थ्य जस्ता समस्यामा धेरै काम गर्न बाकी रहेकोले त्यस्को समाधानका लागी आफु लागी परेर काम गर्ने बताए ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया