

घनश्याम भूसालले पाए त्रिभुज चुनाव चिह्न



रुपन्देही । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भूसालले त्रिभुज चुनाव चिह्न पाएका छन् । भुसाललाई एमाले नेतृत्वले टिकट नदिएपछि उनले पार्टी परित्याग गरेर स्वतन्त्र भएको घोषणा गरेका थिए ।
उनले रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनले भुसालाई सहयोग गर्ने निर्णय गरिसकेको छ । भुसाल निकट नेता कार्यकर्ताहरुले पार्टी समेत परित्याग गरिरहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले उनलाई त्रिभुज चुनाव चिह्न दिएको छ । पूर्व मन्त्री समेत रहको नेता भुसालले त्रिभुजका तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया