

भारतका ८ सहरमा सुरुभयो एक साथ फाइभ जी मोबाइल सेवा

काठमाण्डौ । भारतका आठ वटा सहरमा एकसाथ फाइभ जी मोबाइल सेवा सुरु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित एक कार्यक्रममा फाइभ–जी मोबाइल सेवाको सुरुवात गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।
भारतका दिल्ली, मुम्बई, बेङ्गलोर, वाराणसी लगायतका आठ सहरमा फाइफ जी सेवा सुरु भएको र अर्को वर्षसम्म देशभर विस्तार गरिने कार्यक्रममा प्रधानमन्त्री मोदीले जानकारी दिनुभयो ।
फाइज जी मोवाइल सेवा सुरु भएसँगै भारतमा तीव्र गतिको इन्टरनेट सेवा सुुरु गर्ने बाटो खुलेको छ । कार्यक्रममा एयरटेलका अध्यक्ष सुनील मित्तलले आफ्नो कम्पनीको फाइभ–जी सेवा सन् २०२४ सम्म देशभर उपलब्ध गराउने दाबी गर्नुभयो ।
यस्तै रिलायन्स गु्रपका अध्यक्ष मुकेश अम्बानीले पनि आफ्नो कम्पनीले सन् २०२३ सम्म देशको हरेक कुनामा फाइभ–जी सर्भिस सुरु गर्ने दाबी गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया