
कांग्रेस लुम्बिनी प्रदेशमा महामन्त्री आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति बन्यो

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशको आफ्नो छुट्टै घोषणा पत्र तयारी समिति गठन गरेको छ ।
प्रदेश सभापति अमर सिंह पुनले प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको संयोजकत्वमा २१ सदस्य प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ लुम्बिनी प्रदेश घोषणा पत्र तयारी समिति निर्माण गरिएको जनाएका छन् ।
सहमहामन्त्री निमा गिरीसहित प्रदेश कार्यसमिति सदस्य तथा अन्य सदस्यहरू सहितको घोषणा पत्र तयारी समिति गठन गरिएको हो । डा. सन्दीप सुवेदी सदस्यसचिव रहेको समितिमा प्रदेश सदस्यहरू यस्तै सदस्यहरूमा डा. तारा बन्जाडे, डा. नहकुल केसी, डा. मुक्तिराम श्रेष्ठ, डा. दामोदर भुसाल, दीपक सुवेदी, लेखनाथ पोखरेलै, गोकर्ण बन्जाडे, अपिल केसी, ई.संहाबुद्धन खाँ, ई. अमृत ज्ञवाली, मो. अर्सफ हलुवाई मुसलमान, अमन भुसाल, सन्तोष चौधरी, कुसुम थापा मगर, ई. रञ्जन काफ्ले र शर्मिला आचार्य रहेको काँग्रेस लुम्बिनी प्रदेश सचिव तेज कुमारी (तेजु)ले जानकारी दिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया