

नेसपाको बुटवल नगर समिति पुनर्गठन





रुपन्देही । डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीको बुटवलमा नगर समिति पुनर्गठन भएको छ ।
पार्टीको बुटवलमा भएको भेलाले सुरज हितान मगरको अध्यक्षतामा ३१ सदस्य नगर कार्यसमिति गठन गरेको जनाएको छ । जसको उपाध्यक्षमा नवीना गैर, टिकाराम पौडेल, कृष्ण भुसाल रहेका छन् । सचिवमा विष्णु खत्री, सहसचिवमा विष्णु खत्री,कोषाध्यक्षमा कुमारी नेपाली, रहेका छन्।
यस्तै सदस्यमा कृष्ण पाण्डेय, लक्ष्मी पोखरेल, गागाबहादुर बुढामगर, रुद्र प्रसाद गिरी लगायत रहेका छन् । भेलामा पार्टीका प्रदेश इन्चार्ज कमल खनाल, केन्द्रीय सदस्यहरू हरि घर्ती मगर , सुमी पुलामी मगर लगायत बोल्दै पार्टीको सङ्गठन वडा वडासम्म विस्तार, चुनावी रणनीति तय गर्ने लगायतका जिम्मेवारी नगरलाई प्रदान गरेको केन्द्रीय सदस्य पंकज राईले बताए ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया