
बुटवलको एक होटलबाट पेस्तोलसहित एकजना पक्राउ

बुटवल । प्रहरीले बुटवलको एक होटलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।
बुटवल ईंटाभट्टीस्थित होटल नमोबुद्धमा बसेका बुटवल सुख्खानगरका सन्तोष सलामी मगरलाई रिभल्वर पेस्तोल र तीन थान गोली सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बाग्लुङ दगातुन्डाँडा स्थायी घर भइ बुटवल बस्दै आएका सलामी होटलको दोस्रो तलामा रहेको १०४ नं.कोठामा बसेको गोप्य सूचनाका आधारमा जाँच गर्दा उनी पेस्तोल सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी श्याम अर्यालले बताए ।
सलामीलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया